Tag: #achyutwagle #ku

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुुलपतिले लिए शपथ

विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा अच्युत वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छ्न् । प्रधानमन्त्री तथा काठमाडौं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष शपथ लिइएकाे हाे ।

केयूको उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त

काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन् । प्रधानमन्त्री तथा केयूका कुलपति केपी शर्मा ओलीले सोमबार वाग्लेलाई उपकुलपति नियुक्त गरेका हुन् ।