Tag: #ailight # lalitpur #chiribabu #oli

प्रतिनिधि सभामा प्रधानमन्त्रीले आज कुलमानको पद खारेजीबारे उठेका प्रश्नको जवाफ दिँदै

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बिहान ११ः०० बजेका लागि बैठक बोलाइएको छ । बिहीबार, शुक्रबार र आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा...

इन्टिलिजेन्ट ट्राफिक लाइट’ को प्रधानमन्त्री ओलिले गरे प्रशंसा

प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर महानगरपालिकाले सोमबारबाट सञ्चालनमा ल्याएको ‘इन्टिलिजेन्ट ट्राफिक लाइट’ को प्रशंसा गरेका छन् । मंगलबार ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले इन्टिलिजेन्ट ट्राफिक लाइट’ को प्रशंसा गरेका हुन् ।