Tag: #america #aeroplane #firecought

अमेरिकामा हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

अमेरिकामा बिहिबार हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

अमेरिकी एयरलाइन्सको विमानमा आगलागी

अमेरिकाको डेनभरमा अमेरिकन एयरलाइन्सको विमानको इन्जिनमा आगलागी भएको छ। डेन्भर विमानस्थलमा पार्क गरिएको अवस्थामा आगो लागेको हो ।