Tag: #annapurna #treak #tourism

अन्नपूर्ण आधार शिबिर पदयात्रामा रोक

वर्षा र हिमपात भैरहेकोले म्याग्दी तर्फ अन्नपूर्ण आधार शिबिर पदयात्रामा पुर्ण रोक लगाईएको छ।