Tag: #babyshark #mostviewed

‘बेबी सार्क’ बन्यो युट्युवमा १० अर्ब पटक हेरिएको पहिलो भिडियो

गायक लुइस फोन्सीको ल्याटिन पप स्म्यास डेस्पासिटोलाई पछी पार्दै १० अर्ब पटक बजाइएको गीतको रेकर्ड राखेको हो ।