Tag: bakar id

इस्लाम धर्मावलम्बीले इद–उल–फित्र मनाउँदै, आज देशभर सार्वजनिक बिदा

इस्लाम धर्मावलम्बीहरूले आज इद (इद–उल–फित्र) मनाउँदै छन्। रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आइतबार पूरा भएको थियो। उनीहरूले रोजा ब्रतपछि आज ‘इद–उल–फित्र’ मनाउन लागेका हुन्।