Tag: #banknews#Gyawali

बैंकको कायममुकायम सीईओ बने मनोज ज्ञवाली

नबिल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । आज बिहान बसेको बैंक सञ्चालक समिति बैठकले ज्ञवालीलाई कायममुकायम सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।