Tag: #bhaktapuraccident

गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु, स्थानीयद्धारा सडक अवरुद्ध

स्थानीयले स्कुटरलाई ठक्कर दिने ट्रकमा समेत तोडफोड गरेका छन् ।