Tag: #bishownath

गभर्नर पौडेलको सम्पत्ति १४ करोड, ४५ ताेला सुन

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको कुल सम्पत्तिमध्ये १४ करोड रुपैयाँभन्दा बढी सम्पत्ति रहेको पाइएकाे छ। याे सुन र गाडि बाहेक हाे।