Tag: #brasil

ब्राजिल ट्रान्जिटमा ‘प्रवेशाज्ञा’ अनिवार्य, अन्यथा सोहि विमानमार्फत फिर्ता पठाइने

ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाल लगायत केही देशका राहदानीबाहकलाई प्रवेशाज्ञा लिएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ ।