Tag: #budget #agriculture

बाली लगाउन १५ दिनअघि नै समर्थन मूल्य तोकिने

काठमाडौं । अव बाली लगाउन १५ दिनअघि नै समर्थन मूल्य तोकिने भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको...

सरकारी तबरवाट च्याउ दिवस मनाउन पहल गर्ने कृषिमन्त्री अधिकारीको प्रतिबद्धता

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले च्याउको गुणस्तरिय वीउको समस्याका कारण उत्पादक र उत्पादकत्व कम भएको भन्दै अबको ध्यान स्वदेशमै च्याउको गुणस्तरिय विउ उत्पादन तर्फ हुनुपर्ने बताएका छन् । च्याउ उत्पादक किसान संघले काठमाडौको भृकुटीमण्डपमा आज आयोजना गरेको च्याउ मेला तथा परिकार महोत्सबलाई आज सम्बोधन गर्दै मन्त्रीअधिकारीले नेपालीहरुमा च्याउ खाने बानी बढेसँगै च्याउको बजार पनि बढदै गएकाले हाल देखिएका चुनौतीको समाधान गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिए ।

गाँजाको व्यवसायिक खेती गरिने

काठमाडौं । सरकारले गाँजाको व्यवसायिक खेतीलाई प्रवद्र्धन गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१् ८२ को बजेट प्रस्तुत गर्दै...

किसान पेन्सन आयोजना घोषणा, सातै प्रदेशमा कोल्ड स्टोरेज स्थापना गरिने

किसानको प्रतिष्ठा बढाउन र कृषिमा आकर्षण वृद्धि गर्न किसान पेन्सन आयोजना घोषणा गरेको छ ।