Tag: CAN InfoTech 2023

क्यान इन्फोटेकको दोस्रो दिन, अफर स्टलमा अवलोकनकर्ताको भीड

स्टार्टअप स्टलमा पनि विद्यार्थी तथा कम्पनीले तयार पारेका उत्पादन प्रदर्शनीमा राखिएको छ । त्यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले तयार पारेको सूचना प्रविधिमैत्री बसमा पनि अवलोकनकर्ताको आकर्षण देखिएको छ ।

क्यान इन्फोटेकमा एनटीसी र एनसेलको सिम निःशुल्क

काठमाडौंको भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक प्रदर्शनीमा मोबाइल सेवा प्रदायक नेपाल टेलिकम र एनसेलले निःशुल्क सिम वितरण गरेका छन् ।

स्वदेशी सफ्टवेयरको प्रयोग बढाउने नीति बनाउन क्यानको माग

काठमाडौंमा सुरु भएको २५औं संस्करणको क्यान इन्फोटेक मेलाको उद्घाटन कार्यक्रममा बोल्दै उनले स्वदेशी सफ्टवेयर उद्योगका लागि प्रोत्साहित गर्न र उनीहरूको क्षमता अभिवृद्धिमा जोड दिन पनि सरकारको ध्यानाकर्षण गराए।

‘नेपाली उत्पादनलाई प्राथमिकता नदिएसम्म कुनैपनि क्षेत्रको विकास सम्भव छैन्’

उनले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारको नीति अनुसार नै नेपालमा उत्पादित टेक्नोलोजीलाई प्रमुख प्राथमिकता दिन आवश्यक रहेको उल्लेख गरे।

भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु

यसपटकको प्रदर्शनीमा नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई प्राथमिकतामा राखिएको र करिब साढे तीन लाखजनाले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

क्यान इन्फोटेक माघ २४ देखि भृकुटीमण्डपमा, ९० प्रतिशत ‘स्टल बुकिङ’

यो पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर पे वेलमार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिने छ । इन्फोटेक प्रवेशका लागि सर्वसाधारणलाई रु. १०० तथा विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

क्यान इन्फोटेक माघ २४ देखि काठमाडौंको भृकुटीमण्डपमा, प्रायोजक एवं स्टल बुकिङ...

क्यान इन्फोटेकको २८ औं संस्करणको मितिसंगै यसको शिर्ष प्रायोजन, सह–प्रायोजन, प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भर प्रायोजनका साथै अन्य प्रायोजन तथा साझेदारीका निम्ति प्रस्ताव खुल्ला समेत गरिएको जनाईएको छ ।