Tag: #child #china

जन्मदर बृद्धि गर्न चीनको यस्तो योजना, अभिभावकलाई २ लाख अनुदान

चीन सरकारले तीन वर्षभन्दा कम उमेरका बालबालिकाका अभिभावकलाई बार्षिक अनुदान दिने भएको छ । चीन सरकारले प्रति बच्चा वार्षिक ३६०० युआन अर्थात २ लाख ८ हजार अनुदान दिन सुरु गरेको छ। यो देशव्यापी नीति जन्मदर बढाउने प्रयासको पहिलो चरण हो।