Tag: #ciaa #premrai

प्रमुख आयुक्त प्रेमकुमार राई माथि अख्तियारमै उजुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई माथि अनुसन्धान हुनुपर्ने माग गर्दै अख्तियारमै उजुरी दर्ता भएको छ ।