Tag: #company #news

११ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले साेध्याे ७ दिने स्पष्टीकरण

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ ।