Tag: COVID-19 Insurance

१२ देखि १८ वर्षमुनिका बालबालिकालाई फाइजर खोप लगाउन शुरु, यी हुन्...

दीर्घ रोगीलाई लगाएर खोप बचत भएपछि सरकारले आइतबारदेखि मंगलबारसम्म १२ देखि १७ वर्ष उमेरका स्वस्थ बालबालिकालाई लगाउने निर्णय गरेको हो।

अर्को सातादेखि बालबालिकाका लागि कोभिड खोप अभियान, ५ देखि ११ वर्षका...

कोरोना भाइरसविरुद्धको फाइजर खोप ५ देखि ११ वर्षका बालबालिकाका लागि सुरक्षित भएको दाबी गरिएको छ। फाइजरले शुक्रबार आफ्नो खोपको परीक्षण नतिजा सार्वजनिक गर्दै ९०.७ प्रतिशत प्रभावकारी रहेको जनाएको हो।

कोभिसिल्ड खोपमा लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी

कोरोना भाइरसविरुद्ध कोभिसिल्ड खोप लगाएका व्यक्तिमा ६३दशमलव तीन प्रतिशत र भेरोसेल लगाएकामा ७२दशमलव चार प्रतिशतमा रोगप्रतिरोधात्मक क्षमता (एन्टिबडी) पाइएको छ।

पाँच महिनासम्म स्वास्थ्यकर्मीकै बीमा रकम अड्काउँदै मणिपाल शिक्षण अस्पताल

कोभिड–१९ महामारीमा जनताको जीवन वचाउन आफ्नो ज्यान जोखिममा राखेर अग्रमोर्चामा खटिने मणिपाल मेडिकल कलेजका स्वास्थ्यकर्मी र कर्मचारीलाई आफ्नै बीमावापतको रकम पाउन गाह्रो परेको छ ।