Tag: #cricket #news

क्यानले सार्वजनिक गर्याे खेलाडीहरुकाे नयाँ ग्रेडिङ

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार क्रिकेट खेलाडीहरूको नयाँ ग्रेडिङ सार्वजनिक गरेको छ । बुधबार क्यानले सार्वजनिक गरेको ग्रेडिङअनुसार ३३ खेलाडीहरू सेन्ट्रल कन्ट्रयाक्टमा छन् ।

पूर्वकप्तान नेरीले लिइन् क्रिकेटबाट सन्यास

नेपाली महिला क्रिकेट टीमकी पूर्वकप्तान नेरी थापामगरले क्रिकेटबाट सन्यास लिएकी छन् । उनले सामाजिक संजालमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेकी हुन् ।