Tag: #dhangadhi #weather

धनगढीमा भारि वर्षा, १ हजार घर डुवानमा

सुदूरपश्चिमको धनगढीमा आइतबार देखिकाे अविरल वर्षापछि घर डुबानमा परेर फसेका आठ जनालाई प्रहरीले उद्धार गरेको छ ।

नेपालकै उच्च वायु प्रदूषित सहर धनगढी!

पछिल्लो २४ घन्टामा धनगढीको वायु प्रदूषण १८२ मापन गरिएको थियो ।