Tag: #ebrahim #helicoptercrashed

इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर दुर्घटनामा निधन

इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ ।