इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर दुर्घटनामा निधन

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ ।

उनी चढेको हेलकप्टर आइतबार दुर्घटनामा परेको हो । हेलिकप्टर दुर्घटनामा परेका उनको अवस्था अज्ञात थियो ।

उद्धारकर्मी सोमबार बिहानमात्र घटनास्थल पुगेका थिए ।