Tag: #election2082 #madhavkumarnepal

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित पाँच जना विरुद्ध उजुरी

फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि मनोनयन दर्ता गरेकामध्ये पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको छ ।