Tag: #fireburn #kmc #penalty

काठमाडौं महानगरभित्र प्लास्टिक बालेमा १० हजार जरिबाना

काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र प्लास्टिक, प्लास्टिककजन्य वस्तु र फोहर बाल्न रोक लगाएको छ ।