Tag: #flood #kathmandu #nepal

काठमाडौंलगायत १५ जिल्लामा बाढीकाे सम्भावना

बुधबार देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। महाशाखाले आज बुलेटिन मार्फत बाढी पहिरोका घटनाबारे सचेत गराउँदै सूचना जारी गरेको छ ।