Tag: FNCCI

अर्थमन्त्रीले निजी क्षेत्रसँग भने -‘सहकार्य गरेर अगाडि बढ्छु’

नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताएका छन् । उनले त्यसका लागि निजी क्षेत्रको सुझाव र सहकार्य आवश्यक रहेको स्पष्ट पारे ।

‘अर्थतन्त्रको बाह्य अवस्थामा सुधार देखिएपनि आन्तरिक अवस्था चिन्ताजनक’

महासंघका उपाध्यक्ष रामचन्द्र संघाई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनले उत्पादनमूलक उद्योगमै गएर उनीहरूका समस्या बुझेर संसद्‌मा आवाज उठाई दिन आग्रह गरे। पैसा बैंकमा जम्मा गरेर ब्याज खाने प्रवृत्ति सरकारी निकायमा समेत रहेकाले अर्थतन्त्र समस्या पर्दै गएको उनीहरूको दावी थियो।

महासंघको चुनावका लागि अञ्जन श्रेष्ठको प्यानलमा सुमार्गी, श्रेष्ठ र प्रधान

नेपाल उद्योग बाणिज्य महासंघको आशन्न साधारणसभामा वरिष्ठ उपाध्यक्षका लागि मैदानमा उत्रँदै गरेका अञ्जन श्रेष्ठले अन्य उपाध्यक्षहरुसहितको टीम तयार गरेका छन् ।

एफएनसीसीआइले सोमवार काठमाडौंमा एसएमईज सम्मेलन गर्ने

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा हुने उक्त सम्मेलनलाई अर्थमन्त्री पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले संवोधन गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

कृषि उत्पादन वृद्धिसँगै बजारसम्मको पहुँच सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाको जोड

दक्षिण एसियामा खाद्य सुरक्षाको सुनिश्चितताका लागि कृषि उत्पादन वृद्धिसंगै बजारसम्मको पहुँच सुनिश्चितता गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

अर्थतन्त्र सुधारको माग गर्दै व्यवसायीको दौडधुप, समस्या समाधानका सुझाव पेश

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार बनेसँग अर्थतन्त्र सुधारको माग गर्दै व्यवसायीले दौडधुप शुरु गरेको छन् । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका निजी क्षेत्रले अपरान्ह उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटे गरे ।

‘चालु पूँजी कर्जाको मार्गदर्शन लागू गर्ने उपयुक्त समय होइन्, देश दुर्घटनामा...

महासंघका अध्यक्ष शेखर गोल्छाले चालु पूँजी मार्गदर्शन-२०७९ ले व्यावसायिक वातावरण नबन्ने भन्दै दुई वर्षमा सुधार गरेर मात्रै ल्याउन माग गरेका हुन् ।

नेपालमा लगानी, प्रविधि ल्याउने कार्यमा सहयोग गर्न कोरियन प्रतिनिधिमण्डललाई महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डल र कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनको नेतृत्वमा नेपाल भ्रमणमा आएको तीन सदस्यीय प्रतिनिधिमण्डल बीच भेट भएको छ ।

‘निजी क्षेत्रसँग सहकार्य गरी विदेशमा कमाएको ज्ञान, सीप र पूँजी नेपाल...

ढकालले विदेशी मुद्रामा खाता खोली नेपालमा देखा परेको विदेशी मुद्रा सञ्चितिको समस्या समाधानमा सहयोग गर्न गैरआवासीय नेपाली संघलाई आग्रह समेत गरे।

उद्योगी व्यवसायीलाई सम्मान: ढकाल र मुरारकालाई सुकीर्तिमय राष्ट्रदीप, कसले के पाए...

सरकारले उद्योगीद्धय पशुपति मुरारका र चन्द्र प्रसाद ढकाललाई सुकीर्तिमय राष्ट्रदिप पदक दिने भएको छ । यो सम्मान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि पाएका छन्।