Tag: #ghusdeal #politicalnews

घुसको डिल गरेको अडियो सार्वजनिक भएपछि सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

घुसको डिल गरेको अडियो सार्वजनिक भएपछि संघीय मामला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई हटाउने तयारी भएको छ ।