हिमालयनले सिभिललाई १ सय बराबर ८०.२८ सेयर मिलान अनुपात (स्वाप रेसियो) मा प्राप्ति गर्न लागेको हो । यसको अर्थ सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकको ८० कित्ता पाउने छन् ।
दुबै बैंकले गरेको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) मा कर्मचारी संचय कोष लगायत करिब ३६ प्रतिशत शेयरधनीको चित्त बुझेको छैन् । डीडीएमा हिमालयन बैंकको एक कित्ता सेयर बराबर इन्भेष्टमेन्ट बैंकको पनि एक कित्ता शेयर हुने भन्नेछ ।