Tag: #hospitalservice

उपचार सेवा पाउनुपर्ने भन्दै बिरामी र आफन्तले गरे प्रदर्शन

नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द भएपछी उपचार पाउनुपर्ने भन्दै बीरामी तथा आफन्तले प्रदर्शन गरेका हुन् ।