Tag: #huawaei

हुवावेले ल्यायो विश्वकै पहिलो ‘ट्रिपल फोल्डेड’ स्मार्टफोन

एप्पलले आइफोन १६ सार्वजनिक गरेको केही घण्टापछि नै चिनियाँ कम्युनिकेसन टेक्नोलोजी कम्पनी हुवावेले आफ्नो लेटेस्ट स्मार्टफोन मेट एक्सटी अल्टिमेट डिजाइन सार्वजनिक गरेको हो ।