Tag: Human Rights Commission

‘मानवअधिकार आयोगको विश्वसनीयता पुनःस्थापित गर्न ठोस कदम चाल्न सरकारसँग माग

आयोगको छविलाई धमिल्याउने र मानवअधिकारसम्बन्धी गतिविधिलाई कमजोर बनाउने गरी भएका असंवैधानिक क्रियाकलापलाई सच्याएर आयोगको वैधता र विश्वसनीयता सुनिश्चित गर्न निगरानी समिति आह्वान गरेको छ ।