Tag: #hyat

हायात व्यवस्थापनले भन्यो- ‘बन्द भएको होटल पुनर्निर्माणपछि सञ्चालनमा आउँछ’

पाँच तारे होटल तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी काठमाडौँ)ले जेनजी आन्दोलनका क्रममा होटलमा ठूलो क्षति भएको उल्लेख गर्दै पुनःनिर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने बताएको छ ।