भारत र पाकिस्तानबीच युद्धविराम सहमति भएकोसँगै पाकिस्तान एयरपोर्ट प्राधिकरणले देशको हवाई क्षेत्र खुलाइएको घोषणा गरेको छ । अबसबै उडानहरू पूर्ण रूपमा सञ्चालन हुनेछन् ।
गृह मन्त्रालयमा राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको छ । बुधबार दिउँसो बसेकाे भारत पकिस्तानबीच बढेको तनावले नेपालमा पार्नसक्ने असरको विश्लेषण गर्दै सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
काठमाडौं । पहलगाम आक्रमणको १५ दिनपछि भारत सरकारले पाकिस्तानमा मिसाइल हमला गरेको छ । भारतीय सेनाका अनुसार पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरका आतंकवादी क्षेत्रलाई...