Tag: Industry

घरेलु, साना उद्योगलाई निश्चित समय सबै करबाट मुक्त गरिने प्रधानमन्त्रीको प्रतिवद्धता

यसका साथै लामो समयदेखिको अस्थिरता तथा महामारीका कारणले गर्दा बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले सिर्जना गरेको लघु घरेलु तथा साना उद्योगमा थप लगानी गर्ने पूँजीको अभावलाई सरकारले समाधान गर्न पहल गर्ने प्रधानमन्त्री पचण्डको भनाइ छ ।

‘औद्योगिक क्षेत्रको समस्या समाधान गर्न तयार छु’ मन्त्री बडु

काठमाडौं २६,चैत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले निजी क्षेत्रसँग सहकार्य गर्न आफु तयार रहेको बताएका । उनले औद्योगिक क्षेत्रका समस्याप्रति आफू...

उद्योगका समस्या समाधानका लागि ‘बिजनेश क्लिनिक’ चलाउँदै उद्योग संगठन

उद्योग संगठन मोरङले उद्योग व्यवसायका समस्याहरुको समाधान गर्ने सेवाको रुपमा 'सिआइएम बिजनेश क्लिनिक' कार्यान्वयनमा आएको छ । त्यसका लागि संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा फोकल विन्दु तोकिएको छ ।

नेतृत्वविहीन मन्त्रालय र औद्योगिक विकासमा दिशा हराएको सरकार

पछिल्ला केही वर्षमा देखिएको असामान्य निर्यात वृद्धि पाम आयल, सोयाविन आयलजस्ता विदेशबाटै कच्चा पदार्थ ल्याएर तयार गरिने वस्तुका कारण भएको हो । छिमेकी भारतले त्यस्ता वस्तुको आयातमा नीति परिवर्तन गर्ने हो भने त्यस्तो व्यापार पानीको फोका झैं फुट्नेछ ।

ब्याजदर नबढ्ने गभर्नरको आश्वासन, स्थानीय सरकारको निक्षेप सीडीमा गणना गर्न माग

बैंक तथा वित्तीय संस्थाको ब्याजदर बाञ्छित सीमाभित्र राख्ने विषयमा राष्ट्र बैंक सधैं चनाखो रहेको अधिकारीले बताए । हाल बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धालाई कम गर्न राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको पनि उनको भनाइ थियो ।

चाैधरी ग्रुपकाे उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित

नवलपरासी, १४ साउन । उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् । नवलपरासीपूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग ग्रामबाट निस्कने धुलोले स्वास्थ्यसहित...

नेपाली धागो आयातमा बंंगलादेशले रुची देखायो

काठमाडौं, २ बैसाख । बंगलादेशले नेपाली धागो आयातमा रुची देखाएको छ । नेपालका लागि बंगलादेशी राजदूत मासफी बिन्ते शाम्सले सोमबार नेपाल उद्योग परिसंघसँगको भेटमा आफ्नो...

३० औं घरेलु तथा साना औद्योगिक प्रदर्शनी बैशाखमा

काठमाडौं, २१ चैत । आँउदो बैशाख २६ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा घरेलु तथा साना औद्योगिक प्रर्दशनी हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ती...