Tag: #iranvsamerica #isreal #iran

इरानकाे क्षेप्यास्त्र प्रहारबाट कम्तीमा ३ इजरायलिको मृत्यु

इरानकाे क्षेप्यास्त्र प्रहारबाट दक्षिण सहर बेअरशेबामा कम्तीमा ३ जनाको मृत्यु भएको इजरायली सञ्चारमाध्यमले जनाएको छ ।

अमेरिकाले गरेको आक्रमणको इरानद्वारा निन्दा

अमेरिकाले तीनवटा आणविक केन्द्रमा गरेको आक्रमणको इरानले निन्दा गरेको छ।