Tag: #job

११ क्याम्पसमा प्रमुखका लागि जागिर खुल्यो, इच्छुकले सातदिन भित्र आवेदन दिनपर्ने

क्याम्पस प्रमुख छनोट समितिले आज सूचना जारी गरी काठमाडौं उपत्यकाका तीन सहित ११ क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको हो ।