Tag: #journalist #accident

शिक्षकको आन्दोलनमा पत्रकार कार्कीको आँखामा गम्भीर चोट, तिलगंगामा उपचार हुँदै

आइतबार दिउँसो शिक्षकको आन्दोलनको क्रममा घाइते भएकी पत्रकार सबिना कार्कीको तिलगंगा आँखा अस्पतालमा उपचारका लागि पुर्‍याइएको छ ।