Tag: #kavre #flood #alert

दोलालघाटमा सतर्कता अपनाउन आग्रह गर्दै माइकिङ

तिब्बतमा भारी वर्षा भइरहेकाेले भोटेकोशी नदीमा बाढी आउन सक्ने भन्दै काभ्रे प्रहरीले सतर्कता अपनाउन आग्रह गरेको छ ।