Tag: #khajurikopuff #snack

खजुरिकाे ‘पफ’ बजारबाट तत्काल फिर्ता लिन निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘खजुरीको नेपाल प्रालिले उत्पादन गरेको ‘पफ’ बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ ।