Tag: #khokho

खो खो विश्वकपमा महिला र पुरूष दुवै टोलीकाे फाइनल आज

भारतमा भइरहेको पहिलो खो खो विश्वकपमा नेपालको पुरूष र महिला दुवै टोली फाइनल पुगेको छ ।

खाे खो विश्वकपमा नेपालकाे महिला टिम क्‍वाटरफाइनलमा प्रवेश

खाे खो विश्वकप २०८१ अन्तर्गत महिलातर्फ नेपालले शानदार प्रदर्शन गर्दै क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । भारतमा जारी प्रतियोगितामा नेपाल समूहविजेता बन्दै क्वाटरफाइनलमा पुगेकाे हाे।