Tag: KUKL

मेलम्चीको खानेपानी वितरणको अन्तिम परीक्षण शुरू, यी क्षेत्रमा नियमित आपूर्ति अवरूद्ध...

यही फागुन ९ गते कोटेश्वरका नरेफाँट तथा जडिबूटी चोक र फागुन १० गते गौशाला, बागमती पुल, तिलगङ्गा, एयरपोर्ट, शम्भुमार्ग र बागमती कोरिडोर क्षेत्रका घरहरूमा मेलम्चीको खानेपानी पाइपलाइनको अन्तिम परीक्षण प्रारम्भ गर्ने कार्यक्रम रहेको छ ।