Tag: #kuwit #death#nepali

कुवेतमा विषाक्त मदिरा सेवनबाट ३५ नेपाली बिरामी

कुवेतमा विषाक्त मदिरा सेवनबाट ३५ जना नेपाली अस्पतालमा भर्ना भएको छन् भने केहि नेपालीको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ