Tag: #madhavkumarnepal

माधवकुमार नेपालले भने ‘अदालतले न्याय दिन्छ’

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई अदालतले न्याय दिने बताएका छन् ।

माधव कुमार नेपालको सांसद पद निलम्बनमा

भ्रष्टाचार मुद्दा दायर भएपछि पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको सांसद पद निलम्बनमा परेको छ ।

माधव नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा, १८ करोड ५८ लाख विगो दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ । पतन्जली जग्गा प्रकरणमा नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ । अन्यको हकमा भने विगो रकम फरक फरक छ ।