Tag: #Mahakali

महाकाली नदीमा पानीको बहाव बढेपछि बनबासा पुल आवतजावतमा रोक

महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल–भारत सीमा नाकामा पर्ने कञ्चनपुरको बनबासा पुल (शारदा ब्यारेज)बाट सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।