Tag: #makune

विशेष अदालत पुगे पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बुधबार विशेष अदालतमा उपस्थित भएका छन् ।

रास्वपाले उठायो पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान लिएको विषय

मंगलबार प्रतिनिधि सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान लिएको विषय उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सो बिष्य उठान गरेका हुन् । उनले प्रश्न गरे 'यो कतै राजनीतिक प्रतिशोधका आधारमा भइरहेको त छैन ?'