Tag: MCC

कार्यान्वयनमा आयो एमसीसी परियोजना, आयोजना समयमै सक्नुपर्ने दबाब

एमसीसीको पूर्वतयारीमा आयोजना कार्यान्वयन हुने स्थानमा साइट क्लियर भइसक्नुपर्ने तथा ठेक्का सम्झौता पनि भइसक्नुपर्ने उल्लेख छ । आयोजनाहरुको ठेक्काको प्रक्रिया सुरु भइसकेको छ तर, हालसम्म जग्गा अधिग्रहण भने भइसकेको छैन ।

एमसीसी परियोजनाको निर्माण कार्य एक बर्षपछि मात्रै, ७ हजारले नेपाली...

नेपाल सरकार र अमेरिकी सरकारको एमसीसीबीच पाँच वर्ष अगाडि कम्प्याक्ट कार्यक्रममा सम्झौता भएको थियो। तर, लामो विवादपछि गत फागुनमा मात्र यो सम्झौता नेपालको संसद्ले अनुमोदन गरेको थियो।

राजपत्रमा छापियो एमसीसी सम्झौता, आर्थिक विकासका लागि दुवै पक्ष प्रतिवद्ध ...

एमसीसीले नेपाललाई प्रस्तुत सम्झौतामा उल्लेख गरिएका लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि सम्झौतामा उल्लेख गरिएका कार्यक्रम कार्यान्वयन गर्न इच्छुक रहेको पक्षलाई स्वीकार गर्दै सम्झौतामा सहमत भएको जनाइएको छ ।

जागिरको खोजिमा हुनुहुन्छ ? एमसीए नेपालमा रोजगारीको अवसर

अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएसँगै एमसीए नेपालले कार्यालय सहयोगीदेखि प्रोजेक्ट म्यानेजरसम्मका लागि आवेदन माग गरेको हो ।

के छ एमसीसीबारे गठबन्धनले गरेका ११ बुँदे ‘व्याख्यात्मक टिप्पणी’मा ? (पूर्णपाठ)

सत्तारुढ दलहरुले अमेरिकी सहयोग परियोजना एमसीसीलाई नितान्त आर्थिक सहयोग र भौतिक पूर्वाधारको विकासमा केन्द्रित रहेको व्याख्यात्मक घोषणा गरेका छन्।

अन्तत: एमसीसी टेबल: अनुमोदन अझै अनिश्चित, कार्यान्वयन भए के हुन्छ ?

काठमाडौंको नाङ्लेभारेबाट सुरु हुने र बुटवलसम्म पुग्ने कूल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको डबल सर्किट प्रसारण लाइनले नेपालको ऊर्जा क्षेत्रमा मेरुदण्डका रुपमा काम गर्नेछ ।

चीनलाई अमेरिकाको जवाफ-‘एमसीसी अनुमोदन गर्ने नगर्ने नेपालको सार्वभौम अधिकार’

बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा एमसीसी नेपाल कम्प्याक्टबारे सोधेको प्रश्नमा प्रवक्ता वाङ वेन बिनले घुमाउरो भाषामा एमसीसी सम्झौता अनुमोदनका लागि जबरजस्ती नगर्न अमेरिकालाई सुझाएका थिए।

संसदमा एमसीसी पेश गर्ने कांग्रेस संसदीय दलको निर्णय

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई संसदमा पेश गर्ने निर्णय गरेको छ।

एमसीसीबारे यसो भन्छन् महाबीर पुन

दान वा अनुदान ग्रहण गर्ने व्यक्ति वा देश जति नै दुखी वा गरीब भए पनि अलि खराब चरित्रको वा भ्रष्ट छ भने दान र अनुदानको दुरुपयोग नगरोस भनेर केही कडा शर्त राख्नु नाजायज हुँदैन ।

Development impossible without peace and stability: Home Minister Thapa

Surkhet, 25 Jan. Home Minister Ram Bahadur Thapa has said development would not be possible in the absence of peace and stability in the...