Tag: #minbahadur #supremecourt #news

एमालेले मिनबहादुर गुरुङबाट जग्गादान लिन पाउने

सर्वोच्च अदालतले भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङबाट जग्गादान लिने एमालेको निर्णयलाई सर्वोच्च अदालतले कानूनसम्मत ठहर्‍याएको छ ।