Tag: #mrp #shoes #medicine

औषधिमा र जुत्ता, चप्पलमा एक साताभित्र एमआरपी राख्न सरकारकाे निर्देशन

सरकारले जुत्ता, चप्पल र औषधिमा एक साताभित्र अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) राख्न निर्देशन दिएको छ ।