Tag: #muglin

मुग्लिन नारायणगढ सडकमा गुडिरहेको कारमाथि ढुंगा खस्दा ३ जना घाइते

मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुईन खोला पुल नजिकै गुडिरहेको कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएका छन् ।

मुग्लिन–पोखरा सडक निर्माणमा ढिलासुस्ती नगर्न भौतिकमन्त्री दाहालको निर्देशन

मन्त्री दाहालले आयोजनाको प्रगतिबारे चासो राख्दै बाँकी कामलाई तीव्रता दिन निर्देशन दिएका छन्।