Tag: Nepal Airlines

साढे ११ हजारमै मलेसिया-भैरहवा उडान

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले वायुसेवा निगमले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्दैछ ।

महिलाको कमाण्डमा निगमको जहाज, विमानस्थलमा पर्यटनमन्त्रीको स्वागत

दुईजना पाइलटसँगै यो जहाजमा एयरहोस्टेहरु पुरअन्जक महर्जन, संगीता केसी, बास्ना राना र अनिशा प्रजापति थिए।

विश्वको जुनसुकै ठाँउबाट नेपाल एयरलाइन्सको टिकट बुकिङ गर्न सकिने

नेपाल वायुसेवा निगमले अहिले नयाँ दिल्ली, मुम्बई, बैङ्लौर, दुबई, दोहा, हङकङ, क्वालालाम्पुर, नारिता र रियादमा उडान गरिरहेको छ ।

नेपाल एयरलाइन्सले चैत १३ गतेदेखि मुम्बई-काठमाडौं उडान पुनः सञ्चालन गर्ने

नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले काठमाडौं–मुम्बई रुटमा चैत १३ गतेदेखि उडान सूचारु गर्ने भएको छ । यो रुटमा कोरोना अगाडी नेवानिले उडान गरिरहेको थियो ।

नेपाल एयरलाइन्सले थप्यो हुम्लामा उडान, भाडादर कति ?

यात्रुको चाप वृद्धि भएकाले हुम्लासहितका विमानस्थलमा उडान सङ्ख्या थप गरेको हो । यसअघि हप्तामा एउटा मात्रै उडान भर्दै आएको एयरलाइन्सले अब हप्तामा तीन उडान भर्नेछ ।

अब नेपाल एयरलाइन्सको टिकट काटेर यूरोपसम्म जान सकिने

अब नेपाल एयरलाइन्सको टिकट काटेर यूरोप तथा अष्ट्रेलियासम्म जान सकिने भएको छ । नेपाल वायुसेवा निगम र विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीबीच द्धिपक्षीय सम्झौता भएपछि उक्त सुविधा थपिएको हो ।

भदाैमा ओसाका उड्ने निगमकाे असाेजमा नारिता चार्टर्ड फ्लाइट

काठमाडाैं, १६ साउन । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा समेत चार्टर्ड उडानकाे तयारी गरेकाे छ । निगमले...

भदाै १२ देखि जापान उड्दै निगम, एकतर्फी भाडा ३६ हजार

काठमाडाैं, १३ साउन । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान यात्रा तय गर्न सकिने भएको छ...

नेपाल एयरलाइन्स व्यवस्थापनकाे जिम्मा विदेशी कम्पनीलाई दिने तयारी

–सिबी अधिकारी काठमाडाैं, २ साउन । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन सञ्चालन करारमा दिने तयारी गरिएको छ । निगमको हालको व्यवस्थापन...

निगमकाे जापान उडान रद्द भएकाे मन्त्रालयलाई नै थाहा छैन

काठमाडाैं, २८ जेठ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जापानको ओसाका उडान गर्ने योजना डेढ महीनापछि धकेलिएको छ । निगमले आगामी...