Tag: #nepalicommunistparty #prachanda #madhavkumarnepal

नेपाली कम्युनिस्ट पार्टीले पेस गर्याे दल दर्ताको निवेदन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएको छ। पार्टीले एकता घोषणाको भोलिपल्ट बिहीबार आयोगमा दल दर्ताको निवेदन दिएको हो।