Tag: #nepalvsindia #football #samba

सावित्राको दुई गोलमा भारतलाई नेपालले हरायो

काठमाडौं ।ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतलाई पराजित गरेको छ । शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई...